बिराटनगर : लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार संघर्ष समितिले प्रदेश १ को नाम ' लिम्बुवान किरात ' राख्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । …