८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

जिल्ला समन्वय समिति इलाममा एमालेका जयप्रकाश राई बिजयी

किरात समाचार : इलामको जिल्ला समन्वय समितिमा नेकपा एमालेका जय प्रकाश राई  विजयी भएका छन् । समन्वय समिति इलामको आज सम्पन्न निर्वाचनमा एमाले र नेकपा एकिकृत समाजवादीकाे गठबन्धन निर्वाचनमा प्यानलै विजयी भएका हो । जिल्ला समन्वय समिती इलामको प्रमुखमा नेकपा एमालेका जयप्रकाश राई र उपप्रमुखमा एकीकृत समाजवादी पार्टीका चित्रकला बराईली विजयी भइकी छिन् । सदस्यहरुमा…