३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौ : एकीकृत समाजवादीबाट नियुक्त भएका ४ जना र एक राज्यमन्त्री गरी ५ जना मन्त्रीहरूले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरु सो समारोहमा सहभागी थिए । नेकपा एस बाट जीवनराम श्रेष्ठ संस्कृति…