२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

किरात लिपिका बारेमा एक धारणा

डकेन्द्रसिं थेगिम लिम्बु हालसालै सामाजिक संजालमा बहसमा आएको किरात लिपिलाई किरात सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि कुन नाम उपयुक्त हो भन्ने बिषयमा बिबाद र बहसमा आएको छ। यस बिषयमा मेरो आफ्नै केही तर्क र ब्यक्तिगत धारणा रहीआएको छ । सर्वप्रथम त किरात लिपिको संरक्षण, पुनस्र्त्थान तथा प्रचारप्रसार गरेकै आधारमा लिपिको नाममा नवौं शताब्दीका सिरिजङ्गाहाङ वा…