२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

जसपा दमक नगर अध्यक्षमा खेम दाहाल चयन,भट्टराई सहित २० जना पदमुक्त

दमक : जनता समाजबादी पार्टी(जसपा) दमक नगर समितिले नगर अध्यक्ष भेष राज भट्टराई सहित २० जना कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । आइतबार दमक पत्रकार मञ्चको सभाहलमा पत्रकार सम्मेलन गर्दै दमक नगर समितिले पार्टीको बिधान विपरित अध्यक्ष भट्टराईसहित उपाध्यक्ष र सदस्यहरु गरी २० जना कार्यकर्ताहारुलाई पार्टीको साधारण सदस्य समेत नरहने…