माङ्सेबुङ । लिम्बू भाषाको गीत ‘माङघा वाआसाङ’ सार्वजनिक गरिएको छ । गायीका गंगा लिम्बू र गायक विवस नेम्बाङको सुमधुर आवाजमा गायक तथा संगीतकार यादन सेर्मा नुनाम र हाङसेन लिम्बूको शव्द तथा हाङसेन लिम्बूको संगीतमा सजिएको गीत ‘माङघा वाआसाङ’ सोमबार सार्वजनिक गरिएको हो । राजु कार्कीको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईले रकर्ड गरेको गीतको मिक्सिङ…