७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

माङ्सेबुङ ५ मा राष्ट्रिय जनमुक्ति पार्टी प्यानल बिजयी

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई विजयको नजिक पुगेका   छन् । मतगणना भइसक्न बाँकी रहँदा  नै अध्यक्षमा राईसहितको प्यानल नै विजयी भएको हो । १ हजार २ सय ३३ मत खसेको सो वडाको हालसम्म १ हजार मतगणना भइसकेको छ । २ सय ३३ मत गन्न बाँकी रहँदा…