१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

लिम्बू भाषा शिक्षा छात्रवृत्ति पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रम हुने

धनकुटा । याक्थुङ लेखक संघ जिल्ला कार्य समिति धनकुटाले लिम्बू भाषा शिक्षा छात्रवृत्ति पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । आगामी माघ ५ गते शनिबार चौबिसे गाउँपालिका धनकुटाको सभा हलमा सो कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा लिम्बू भाषाबाट कक्षा १२ मा बोर्ड टप गरेकी छात्रा…