७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिरिजङगा माङ्हिम निर्माणमा हेमकुमारी थक्लुङद्धारा आर्थिक सहयोग

किरात समाचार : उर्लाबारी नगरपालिका वडा नम्बर ८ अठियाबारि स्थित रहेको त्येअङ्सी सिरिजङगा मिङ्सो माङहिम निर्माणको लागि आर्थिक सहयोग गरेको छ । त्येअङ्सी सिरिजङगा मिङ्सो युमा माङ्हिम निर्माण समिती द्धारा निर्माणाधीन माङहिमको लागी धरान निवासी हेमकुमारी थक्लुङ लिम्बुले १ लाख १ हजार ५१ रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । दानविरदाता लिम्बुले मन्दिर निर्माणमा लगाइने…