७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

याक्थुङ मुन्चइत चोक सयङ १ नम्बर प्रदेश अध्यक्षमा भुपेन्द्र तुम्बाहाङ्फे

किरात समाचार : याक्थुङ मुन्चइत चोक सयङ लिम्बुवान  प्रदेश तदर्थ समिति गठन भएको छ । शुक्रबार झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय समितिको आयोजनामा, वरिष्ठ चलचित्र निर्देशक नबीन सुब्बा मुसाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले भुपेन्द्र तुम्बाहाङ्फेको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ मुन्चइत चोक सयङ लिम्बुवान प्रदेश तदर्थ समिति चयन गरेको हो…