६ असार २०८३, शनिबार | Sat Jun 20 2026

मोरङको सुन्दरहरैचामा सुम्निमा पारुहाङको प्रतिमा अनावरण

मोरङ : मोरङको सुन्दरहरैचा ९ साकेला थानमा निर्मित सुम्निमा पारुहाङको प्रतिमा मंगलबार अनावरण भएको छ । किरात राई यायोक्खा सुन्दरहरैचा नगर समितिको पहलमा निर्माण भएको सुम्निमा पारुहाङको प्रतिमा साकेला चाडको अवसर पारेर अनावरण गरेको हो । मंगलबार विराटचौक स्थित साकेला थानमा साकेला पुजा, शुभकामना आदान प्रदानका र साकेला नृत्य कार्यक्रम रहेको थियो । सोही अवसरमा…