माङसेबुङ । गायक तथा संगीतकार चारखोले शिशिर लिङदम र गायिका भीमकुमारी साम्बाको आवाजमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘माई नु देउमाई’ सार्वजनिक गरिएको छ । चारखोले शिशिर लिङदमको शव्द तथा लय संकलनमा पालाम ‘माई नु देउमाई’ सार्वजनिक गरिएको हो । कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको पालाममा चारखोले शिशिर लिङदम, मिरा फियाक, विवस नेम्बाङ र गीता…