याक्थुङ लिम्बु चलचित्रकर्मीहरुको साझा छाता संगठन याक्थुङ मुन्चईत चोक सयङको अध्यक्षमा सागर केरुङ निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंस्थित् चुम्लुङहिममा सम्पन्न याक्थुङ मुन्चईत चोक सयङको चौथो राष्ट्रिय महाधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित उपाध्यक्षमा बबिता फोम्बो,…