११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

गुरु आश्रममा सप्ताहव्यापी सावायेहाङ लाधुङसेमी सेवा कार्यक्रम समापन

माङसेबुङ । इलामको माङसेबुङ ५ अवस्थित निजी गुरु आश्रममा सप्ताहव्यापी सावायेहाङ येत् नाम्धुङ लाधुङसेमी सेवा कार्यक्रम समापन गरिएको छ । मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको आयोजनामा  मंसिर ५ गतेदेखि निजी गुरु आश्रममा सुरु गरिएको सावायेहाङ मुबेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा नु गुरुकुल परिवार माङगेन्ना सेवा आज आइतबार अङसीमाङ…