११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

निजामति दिवस माङसेबुङका स्थानीय सेवाका कर्मचारीले नमनाउने

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले प्रस्तावित निजामति सेवा ऐनको मस्यौदाप्रति असन्तुष्टि जनाउदै स्थानीय तहमा कार्यरत कर्मचारीले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै  यस वर्षको निजामति सेवा दिवस नमनाउने भएका छन् । माङसेबुङ गाउँपालीकाका कर्मचारीहरुले विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर २२ भदौमा निजामति सेवा प्रवाह गर्ने र स्थानीय सेवाका कर्मचारीको वृति…