किरात समाज सेवा समिति तेह्रथुमले विभिन्न व्यक्तिलाई सम्मान तथा छात्रवृति प्रदान गरेको छ। तेह्रथुमको म्याङलुङमा मंसिर २७ गते सम्पन्न १०औं साधरणसभाको अवसरमा सम्मान तथा छात्रवृत्ति प्रदान गरेको हो। समितिले ९७ वर्षीय नरधोज पाहिमलाई ज्येष्ठ नागरिक सम्मान र डिबी लिङदम ‘सेसेमी’लाई किरात धर्म र पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। लिङदम किरात…