४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

आत्मानन्द कप : मोरङलाई हराउँदै माङसेबुङ फाइनलमा

माङसेबुङ । आत्मानन्द कपको फाईनलमा माङसेबुङ गाउँपालिका  प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा आज(मंगलबार) भएको पहिलो सेमिफाईनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङलाई २–१ को गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रवेश गरेको हो । खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले बिपक्षी टिमले फल गरेपछि पाएको…