५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

माङसेबुङ गाउँपालिकाले दियो आगलागी पीडित लिम्बूको परिवारलाई राहत

किरात समाचार । माङसेबुङ गाउँपालिकाले आगोलागी पीडित परिवारलाई राहत उपलब्ध गराएको छ । माङ्सेबुङ वडा नम्बर २ का आगालागी पीडित हस्तविर लिम्बूको परिवारलाई गाउपालिकाले आपतकालीन राहत उपलब्ध गराइएको हो । पालिकाको विपत व्यवस्थापन कोषबाट खाधन्न २ बोरा चामाल, दाल तेल, मसला र भाँडावर्तन, सिरक लगायत सामाग्री माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पीडित परिवारलाई राहत हस्तान्तरण…