८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

नेपालमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि , एकजनाको मृत्यु

काठमाडौं  -  नेपालमा कोरोना संक्रमितहरुको संख्या  पछिल्लो २४ घण्टामा मुलुकभर थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ५१८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १…