५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

वडाध्यक्ष बस्नेतको अर्को कर्तुत: उपभोक्ता समिति गठनको किर्ते माइन्युट खडा

माङसेबुङ: इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेतको एकपछि अर्को कर्तुत सार्वजनिक भएको छ । उपभोक्ता समिति नै नबनाई एक योजनाको काम संचालन गरेका बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न किर्ते माईन्युट खडा गरेको फेला परेको छ । पुरानै मितिको फर्जी भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेको पाईएको हो…