८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

किरात सगरमाथा प्रदेश नामकरण नैतिक दवाव उपसमिति सुनसरीमा गठन

सुनसरी : बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा प्रदेश नामाकरण गर्न, गराउन नैतिक दबाव सिर्जना गर्ने उद्देश्यले सुनसरीमा शान्तिपूर्ण नैतिक दवाव उपसमिति गठन गरिएको छ । सोमबार बुद्धिमान थाङ्देनको संयोजकत्वमा २२ सदस्यीय समिति शान्तिपूर्ण नैतिक दबाव उप समिति सुनसरी गठन भएको हो । शान्तिपूर्ण नैतिक दबाव समितिका सदस्य सचिव पृथीमान खालिङ, अर्थ…