६ असार २०८३, शनिबार | Sat Jun 20 2026

मुन्धुमभित्र सबै कुरा भेटिन्छ : किरात धर्मगुरु

किरात समाचार: किरात लेखकहरुलाई निर्देशन दिने क्रममा भदौ २८ गते किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ले मुन्धुम आफैमा अथाह ज्ञानको स्रोत भएको एवं यसबारे खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिंदै भन्नुभयो ‘मुन्धुमभित्र पस्दा सबै कुरा भेटिन्छ।’ किरात लेखकहरुलाई गत चैतमा दिइएको लेखन जिम्मेवारीको जानकारी लिने क्रममा यो कार्य आफैमा कति गहन छ भन्नेबारे उल्लेख गर्दै किरात धर्मगुरुले…