माङसेबुङ - सबै जाति र सबै पार्टी अट्ने गरी किरात सगरमाथा प्रदेश माग गरेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । ‘आत्माबाट विवेक आएकोले महागुरु फाल्गुनन्दको शालिकलाई साक्षी राखेर प्रदेश १ को नाम किरात सगरमाथा घोषणा गरेको हुँ ।’ अङसीमाङले भन्नु भयो, ‘यो विषय गहँन छ, अहिले देशका नेता र जनताले…