ललितपुर - किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्लाकाे नवौं अधिबेशन सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको प्रमुख आतिथ्यमा शनिबार ललितपुर अवस्थित चुम्लुङहिममा सम्पन्न नवौं जिल्ला अधिबेशनले टंक बहादुर लिम्बूको अध्यक्षतामा नव कार्य समिति चयन गरेको छ । नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा शुभराज थाम्शुहाङ र आशा नेम्बाङ, सचिवमा मनु कला…