५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

पाँचथरमा जसपाका केन्द्रीय सदस्यसहित ५४ जनाद्वारा पार्टी परित्याग | kiratsamachar

पाँचथर - जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य प्रवीण नेम्बाङ , राजु शेर्मा र केन्द्रीय परिषद सदस्य मलिसा याक्थुङबा लगायत ५४ जना नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन् । शुक्रबार नामावली सूचि सहित राजीनामा पत्र जारी गर्दै ५४ जना नेताकार्यकर्ताहरुले जनता समाजवादी पार्टी  (जसपा) त्यागेको हो ।               …