पथरी - पथरी शनिश्चरे नगरपालिका वडा - ८ सोमबारे बजारमा जितिया पर्व विषेश कार्यक्रमको आयोजना गरि मनाइएको छ । शुक्रबार थारु कल्याणकारी समाज वडा समितीको आयोजनामा तराईको लोक पर्वको रूपमा मान्दै आएको जितिया पर्व पथरी नगरको सोमबारे बजारमा जितिया पर्व बिशेष कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नविन कार्कीले भने 'थारु जातिको…