इलाम - राष्ट्रिय जनमुक्ति पार्टी इलाम जिल्ला कार्यसमितिको आयोजनामा बृहत आमसभा सम्पन्न भएको छ । बिहिवार इलामको चोकबजारमा आयोजित आमसभा कार्यक्रम जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । जनमुक्ति पार्टीका हजारौं नेताकार्यकर्ताको सहभागितामा र्यालि सहित इलाम नगर परिक्रमा गरि प्रशान्त सावदेनको स्वागत मन्तव्यबाट सुरु भएको आमसभालाई राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय…