१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

महिला साफ च्याम्पियनसिपमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपाल विजयी

काठमाडौ - महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल विजयी भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले विजयी सुखद सुरुआत गरेको हो । नेपालको जितका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । खेलको १२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाईन् । खेलको…