२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

लिम्बुवान सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न | Kiratsamachar

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके तथा लिम्बुवान सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न भएको छ । शनिबार मञ्चका अध्यक्ष देवी बहादुर तुम्बाहाम्फे र अर्का अध्यक्ष टंक खापुङले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । साधारणसभामा मञ्चले बार्षिक सांगठानिक प्रतिवेदन तथा अर्थसचिव तिलबिक्रम…