मोरङ : बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा प्रदेश नामाकरण गर्न, गराउन नैतिक दबाव सिर्जना गर्ने उद्देश्यले मोरङमा शान्तिपूर्ण नैतिक दवाव उपसमिति गठन गरिएको छ । शनिबार रामभक्त कुरुम्बाङको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाव उप समिति मोरङ गठन भएको हो । शान्तिपूर्ण नैतिक दबाव समितिका सदस्य सचिव पृथीमान खालिङ, अर्थ संयोजक चीरञ्जीवि खालिङ…