९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए ( नाम सहित )

काठमाडौ : सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू हेरफेर गरेको छ । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले कर्मचारीको सरुवा गरेको हो । बुधबार संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयको  निणर्यले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको…