किरात समाचार : इलामको माङ्सेबुङ-५ मा रहेको श्री सरस्वती माबिमा किरात लिम्बू भाषा कक्षा ११ को परीक्षा सम्पन्न भएको छ। आज शुक्रबार कक्षा ११ को परीक्षा सरस्वती माध्यमिक बिधालयमा सफलतापुर्वक सम्पन्न भएको हो । परीक्षामा झापा,इलाम ,धनकुटा ,सुनसरी ,पान्थर ,मोरङ लगायतका ५५ जना परीक्षार्थीहरुले सहभागी जनाएको भाषा शिक्षक दिलबिर सेर्माले बताएका छन् । पुर्वमा पाँन्थरको…