किरात समाचार: माङसेबुङ गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ सिल्ड २०७९’ मा श्री सरस्वती मावि भालुटारले प्रथम स्थान हासिँल गरेको छ । गाउँपालिकाभरका ६ वटा माध्यमिक विद्यालयले ९ वटा खेलहरुमा प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा सरस्वतीले दुई दर्जन स्वर्ण पदक जित्दै प्रथम हुन सफल भएको छ । सरस्वतीले गाउँपालिका स्तरका खेलमा यतिका धेरै खेलहरुमा…