८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

माङ्सेबुङका ६ जना निर्वाचित जनप्रतिनिधिले बान्तावा भाषामा लिए शपथ

किरात समाचार : इलामको माङसेबुङ गाउँपालिकामा स्थानिय तह निर्वाचन २०७९ मा नवनिर्वाचित ६ जना नयाँ जनप्रतिनिधिहरूले आफ्नो बान्तावा मातृभाषामा सपथ लिएका छन् । गत सोमबार माङ्सेबुङ गाउपालिकाका नवनिर्वाचित अध्यक्ष हेमन्त माक्रिहाङ राईमार्फत पालिकाको सभाहलमा वडा नम्बर ३ को वडाध्यक्ष लछुमान राई (जनम) वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई वडा २ का सदस्य मनिप्रसाद राई…