माईजोगमाई: माईजोगमाई गाउँपालिकाको सदरमुकाम भन्दा केही टाढा रहेको प्याङ प्राथमिक स्वस्थ्य केन्द्र प्याङमा डाक्टर नहुदा बिरामी हुने प्याङबासीले धेरै समस्या खेपिरहेको अवस्थामा आज माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईको पहलमा प्याङ प्राथमिक स्वस्थ्य केन्द्रमा मेडिकल अधिकृतको दरबन्दी पदपूर्ति भएको छ। प्याङ प्राथमिक स्वास्थ केन्द्रमा रिक्त रहेको मेडिकल अफिसर को दरबन्दी पद पुर्ती भई आउनु भएका…