माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ४५ करोड ५६ लाख २५ हजार ७ सय रुपैयाँको बजेट पारित गरेको छ । शुक्रबार उपाध्यक्ष एवम् योजना तर्जमा समितिका संयोजक विनोदकुमार नेम्बाङले १३ अधिवेशनमा पेश गरेको बजेट पारित भएको हो । बजेटको पूर्ण पाठ हेर्नुहोस् : गाउँ सभाका आदरणीय अध्यक्ष ज्यू, गाउँ सभाका सम्पूर्ण…