विराटनगर । प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारबीच वार्ता हुने भएको छ । सोमबार सरकार र संघर्ष समितिबीच विराटनगरको बिग होटलमा वार्ताको तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए । प्रदेशको नाम कोशी खारेज गरि पहिचानको आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै…