७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सेर्मा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

किरात समाचारः  किरात याक्थुङ पापोहाङ सेर्मा सङ्जुम्भोको चौथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको सम्पुर्ण तयारी पूरा भएको छ । बुधबार (भोलि) पान्थरको कुम्मायक गाउपालिका २ लामाटार स्थित किरात याक्थुङ सेर्मा सन्जुम्भोको चौथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनमा किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन माङसवार हुनेभएको हो । सेर्मा सङ्जुम्भोको…