७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

कुरीति कुसंस्कारलाई त्याग्दै जानु पर्छ: किरात धर्मगुरु

माङसेबुङ/महागुरु फाल्गुनन्दको देनले समाज सभ्य र सुसंस्कृत बन्दै गएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘महागुरु फाल्गुनन्दज्यूको ज्ञान र सिवाखाहुनलाई सही सदुपयोग गर्नुपर्छ तब मात्र आत्मा मुक्ति पाउन सकिन्छ ।’ किरात धर्म दर्शनदाता, महान समाज सुधारक, नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती समारोह…