७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ वडा – ५ मा निस्सा वितरण

माङसेबुङ । माङसेबुङ गाउँपालिकाले वडा नम्बर ५ का भूमिहीन अव्यवस्थित बसोबासीलाई जग्गा चासभोगको निस्सा वितरण गरेको छ । शुक्रबार भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई   वडा नम्बर ५ को कार्यालयबाट निस्सा वितरण गरेको हो । वडा नम्बर ५ का ३६ भूमिहीन सुकुमबासी र ५ सय ५३ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ भने,…