७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

फोनिज २४ औँ स्थापना दिवसमा छ प्रतिभा सम्मानित

दमक । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले यस वर्ष विभिन्न छ जना प्रतिभालाई सम्मानित र पुरस्कृत गर्ने भएको छ । आफ्नो २४ औँ स्थापना दिवसको अवसर पारेर प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा आयोजना गरिने बृहत् समारोहका बीच फोनिजले स्थापना गरेको राष्ट्रिय पत्रकारिता सम्मान र पुरस्कार वितरण गरिन लागिएको हो । यस वर्ष फोनिज राष्ट्रिय…