८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

माङ्सेबुङमा पत्रकारिता तालिम हुदै

माङ्सेबुङ: इलामको माङसेबुङमा स्थानीय समचार खोजी, लेखन र मल्टिमिडिया तालिम सञ्चालन हुने भएको छ । माङसेबुङ पव्लिकेशन एण्ड मिडिया प्रा.लि. र मेवानाम्बिन सञ्चार संस्थाको संयुक्त आयोजनामन माङसेबुङ ५, स्थित भालुटनरमा भोलि असार ५ गतेदेखि ११ गतेसम्म एकहप्ते सो तालिम सञ्चालन हुने भएको हो । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने सो तालिममा पालिकाका ६ वटै…