८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

महासंघ इलामको अध्यक्षमा येक्तेन

इलाम : नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् । महासंघको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष येक्तेन निर्वाचित भएका हुन् । येक्तेन सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए । अधिवेशनबाट उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ निर्वाचित भएका छन । सचिवमा याम वाङ्देल, सहसचिवद्वयमा अर्जुन मगर र माङ्गा…