८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

कोशी नाम खारेजी नभएसम्म प्रदेश सभा चल्न दिदैनौ – लिङदेन

उर्लाबारी । कोशी नाम खारेजीको आन्दोलनरत संगठनका नेताहरुले एमाले युवाहरु दास मनोदृष्टि त्यागेर वैचारिक राजनीतिमा लाग्नु आग्रह गरेका छन् । सोमबार मोरङको उर्लाबारी मंगलबारेमा प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की आउने भएपछि कालो झण्डासहित विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पहिचानवादी नेताहरुले सो कुरा बताएका हुन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारण सभामा मुख्यमन्त्री…