८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

फुलुङगीस्थित सावायेहाङ आप्लुङगेन ताप्फेक लाधुङसेमी सेवाको पहिलो दिन [ फोटो ]

किरात समाचार । किरात धर्मगुरु ज्ञानभूमि फुलुङगीस्थित  मंगलबारदेखि  किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सप्ताहव्यापी लाधुङ्सेमी सेवा सुरु गरिएको छ । इलामको माङ्सेबुङ गाउँपालिका -३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीमा ६-१४ गतेसम्म सप्ताहव्यापी सेवा आयोजना गरिएको हो । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा…