८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

अङसीमामाङ साबा पवित्रहाङमा ६७ औ जन्मोत्सव मनाइदै

माङ्सेबुङ ।  मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन  यही आउदो फागुन ३ गते ६६ बर्ष पूरा गरी ६७ औ बर्षमा प्रवेश गर्दै हुनुहुन्छ । सोही अवसरमा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६७ औ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह भब्यताको साथ मनाइने भएको छ । इलाम जिल्ला माङ्सेबुङ गाउपालिका -५ स्थित धार्मिक…