९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मोरङ – १ मा नेपाली कांग्रेसका डिग बहादुर लिम्बू निर्वाचित

मोरङ । प्रतिनिधी सभा सदस्य मोरङ क्षेत्र नं. १ बाट नेपाली काग्रेंसका जिल्ला सभापति तथा संविधान सभा सदस्य डिग बहादुर लिम्बू निर्वाचित भएका छन् । लिम्बुले नेकपा एमालेका संसद घनश्याम खतिवडालाई ४ सय ३० मतान्तरले पछि पार्दै विजयी भएको हो । लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउदा नेकपा एमाले घनश्याम खतिवडा २६ हजार…