७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

साझा उम्मेदवार डकेन्द्रसिंहले पाए मुढा चुनाब चिन्ह

इलाम: पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह मुढा प्राप्त गरेका छन। आगामी बैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि साझा उम्मेदवारका रुपमा थेगिमको उम्मेदवार रहेको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत्र २७ गते स्वतन्त्रलाई चुनाब चिन्ह प्रदान गरिएको हो। प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा…