९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

स्वस्तिका र दिलिपको आवाजमा ‘म त आको कान्छा’ गीतको रेकर्डिङ सम्पन्न

माङ्सेबुङ । गायीका स्वस्तिका सावदेन  र गायक दिलिप लिम्बूको आवाजमा ‘म त आको कान्छा’ रोमान्टिक डान्सिङ गीत शुक्रबार दमकस्थित काव्य  रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको छ  । त्यस्तै गीतकार समिर राईको शव्द र गायक तथा संगीतकार राज शुक्र लिम्बूको संगीतमा सजिएको गीत ‘म त आको कान्छा’ गीतको रेकर्डिङ कार्य सम्पन्न गरीएको हो । दमक , झापामा…