९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

नालीफूङ्वा सुनसरी अध्यक्षमा सरोज लिम्बू | kiratsamachar

किरात समाचार - किरात साम्यो नालीफूङ्वा थुम पान्जुम्भो सुनसरी गठन भएको छ । शनिबार नालीफूङ्वाका सुनसरी अध्यक्ष भक्त ओख्राबोको अध्यक्षमा सम्पन्न भेलाले सरोज लिम्बूको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सचिव सामेना थाम्देन ,सहसचिव नुनाम लिम्बू कोषाध्यक्ष दिपकला माङ्लाङ सर्बसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा निशाम लिम्बू ,लोकेन्द्र लिम्बू ,माया लिम्बू…